काठमाडौं । इक्रा नेपाल लिमिटेडले चन्द्रागिरी हिल्स लिमिटेडलाई विगतमा प्रदान गरेको निष्कासनकर्ताको रेटिङ अपग्रेड गरेको छ ।
इक्राले कम्पनीलाई विगतमा प्रदान गरेको (इक्राएनपी-आईआर) बीबीलाई इक्राएनपी-आईआर) बीबी प्लसमा अपग्रेड गरेको हो । उक्त रेटिङ प्राप्त गर्ने कम्पनीहरू समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।