नेष्डो समृद्ध लघुवित्तको लेखापरीक्षणमा ढिलाइ, साधारण सभा चैत मसान्तसम्म गर्ने

Share News

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस मसान्तभित्र साधारण सभा गर्न नसक्ने भएको छ । कम्पनीले नेप्सेमार्फत सूचना जारी गर्दै साधारण सभा पुस मसान्तभित्र गर्न नसक्ने जानकारी दिएको हो ।

आर्थिक वर्ष २०७८/७० को वार्षिक वित्तीय विवरण बाह्य लेखापरीक्षणको कार्य सम्पन्न हुने प्रक्रियामा रहेको र वित्तीय विवरणहरू नेपाल राष्ट्र बैंकसमक्ष पेश भई नसकेकोले कम्पनीले साधारण सभा पुस मसान्तभित्र सम्पन्न गर्न नसकेको हो । साथै कम्पनीले आव २०७८/७९ को वार्षिक साधारण सभा चैत मसान्तसम्ममा सम्पन्न गर्ने जानकारी दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।