मिर्मिरे लघुवित्तलाई इक्रा नेपालले गर्‍ यो डाउनग्रेड रेटिङ

Share News

काठमाडौं । इक्रा नेपाल लिमिटेडले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडलाई विगतमा प्रदान गरेको(इक्रा एनपी–आइआर)डब्बल बी रेटिङ्गलाई डाउनग्रेड(इक्रा एनपी–आइआर)डब्बल बी गर्नुका साथै उक्त रेटिङ्गलाई ‘इस्युअर नट कोपरेटिङ’ श्रेणीमा सारी रेटिङ्ग फिर्ताको लागि सूचना(नोटिस फर रेटिङ विथड्रल) दिएको छ । 

उक्त रेटिङ्ग प्राप्त गर्ने कम्पनीहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् ।

उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र भएको र यो कुनै खास ऋणपत्र विशेषको राय नभएको इक्रा नेपालले जनाएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।