बुटवल पावर कम्पनीमा तीन जना सञ्चालक नियुक्त

Share News

काठमाडौं । बुटवल पावर कम्पनीको सञ्चालक समितिमा तीन जना सञ्चालकहरू नियुक्त भएका छन् ।

कम्पनीको पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाले सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट दिनेश हुमागाई र वीणा राणालाई निर्वाचित गरेको हाे । साथै सोही सभाले स्वतन्त्र सञ्चालकमा तीर्थमान शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको नेप्सेमार्फत जानकारी दिइएको छ। 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।