मैलुङ खोला जलविद्युत कम्पनीको स्वतन्त्र सञ्चालकमा प्रविन अर्याल नियुक्त

Share News

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले स्वतन्त्र सञ्चालक पदमा इञ्जिननीयर प्रविन आर्याललाई नियुक्त गरेको छ ।

माघ ८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले स्वतन्त्र सञ्चालक डा. विरेन्द्र प्रसाद महतोले राजीनामा दिएका कारण रिक्त उक्त पदमा अर्यालाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।