सिभिल लघुवित्तको स्वतन्त्र सञ्चालकमा रुद्रप्रसाद दाहाल नियुक्त

Share News

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र सञ्चालकमा रुद्रप्रसाद दाहाल लाई नियुक्त गरेको छ ।

कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई स्वतन्त्र सञ्चालकमा चार वर्षको लागि नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।