नेपाल हाइड्रो डेभलोपरको अध्यक्षमा कुमुद कुमार दुगड चयन

Share News

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले अध्यक्ष पदमा कुमुदकुमार दुगडलाई  चयन गरेको छ ।

माघ १४ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले अध्यक्ष पदमा दुगडलाई चयन गरेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।