ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा  नारायणीदेवी श्रेष्ठ नियुक्त

Share News

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले स्वतन्त्र सञ्चालकमा श्रीमती नारायणीदेवी श्रेष्ठलाई नियुक्त गरेको छ ।

माघ १६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले रित्त स्वतन्त्र सञ्चालक पदमा श्रेष्ठलाई नियुक्त गरेकोे हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।