सेन्ट्रल फाईनान्सको कम्पनी सचिवमा गोविन्दप्रसाद प्रसाईं नियुक्त

Share News

काठमाडौं । सेन्ट्रल फाईनान्स कम्पनी लिमिटेडले कम्पनी सचिव पदमा गोविन्दप्रसाद प्रसाईंलाई नियुक्त गरेको छ ।

कम्पनीको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी कम्पनी सचिवमा प्रबन्धक प्रसाईंलाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।