काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्योति प्रकाश पाण्डेलाई नियुक्त गरेको छ ।
कम्पनीको बुधवार बसेको सञ्चालक समिति बैठकले फागुन ३ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा पाण्डेलाई पुन नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।