हिमालयन डिष्टिलरीकाे ६० प्रतिशत बोनस शेयर सूचीकृत

Share News

काठमाडौं । बिहीवार नेप्सेमा हिमालयन डिष्टिलरी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको ९१ लाख १० हजार  ८७४ दशमलव ९३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।