चिलिमे जलविद्युत कम्पनीको बोनस शेयर सूचीकृत 

Share News

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चिलिमे जलविद्युत कम्पनी  लिमिटेडको बोनस शेयर शेयर सूचीकृत भएको छ ।

कम्पनीको ५० लाख ६३ हजार ८४६ दशमल शून्य १ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ । कम्पनीले पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।