ग्रीन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा हरिबहादुर बुढाथोकी नियुक्त

Share News

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा हरिबहादुर बढाथोकीलाई नियुक्त गरेको छ ।

फागुन ३० गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले हाल कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वहन गरेका बुढाथोकीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको कम्पनीले नेप्सेमार्फत जानकारी दिएको हो । बुढाथोकी चैत १ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत पदमा  नियुक्त भएका हुन्  । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।