सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सको कम्पनी सचिवमा देवेन्द्र कोइराला

Share News

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडको कम्पनी लिमिटेड (सलिको) ले कम्पनी सचिवको जिम्मेवारी देवेन्द्र कोइरालालाई दिएको छ ।  

साविक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सबीच एकआपसमा गाभिएपश्चात् बनेको कम्पनी सलिकोको फागुन २९ गते बसेको सञ्चालक समितिको दोस्रो बैठकले कम्पनीको सचिव पदको जिम्मेवारी साविक लुम्बिनी जनरल इन्स्योरेन्सका सचिव कोइरालालाई दिने निर्णय गरेको नेप्सेमार्फत जानकारी गराएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।