काठमाडौं । मंगलवार नेप्सेमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ७ लाख ६२५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । कम्पनीले फागुन २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४७ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।