कोरोनाबाट एकै दिन दुई जनाको मृत्यु, १७१ जनामा देखियो संक्रमण

Share News

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट एकै दिन दुई जनाको मृत्यु भएको छ भने १७१ जना नयाँ संक्रमित देखिएका छन् ।

२ हजार २९२ जनामा गरिएको परीक्षणमा १७१ जना संक्रमित देखिएका हुन् । भारतबाट नेपाल आउने नेपालीमा कोरोनाको संक्रमणदर उच्च देखिएको छ ।

नेपालमा अहिले सक्रिय सक्रमितको संख्या ३९७ जना रहेको छ ।


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।