शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा अत्यधुनिक ब्लड बैंक बनाउन बजेट 

Share News

काठमाडौं । सरकारले काठमाडौंको महाराजगन्जस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा अत्यधुनिक ब्लड बैंक बनाउन बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।