गेटा मेडिकल कलेजलाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गरिने 

Share News

काठमाडौं । सरकारले कैलालीको गेटास्थित गेटा मेडिकल कलेजलाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने भएको छ । 

अर्थमन्त्री डा। प्रकाशशरण महतले सोमवार आगामी आर्थिक वर्ष ९आव० २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।