टीभीएसको ‘च्याम्पियन अफ  टेक्नोलोजी’ अफर बुधवारसम्म 

Share News

काठमाडौं  । नेपालका लागि टीभीएसका दुईपांग्रे  सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ वर्षलाई लक्षित गरेर ल्याएको ‘च्याम्पियन्स अफ टेक्नोलोजी’ अफर बुधवारसम्म रहने जानकारी दिएको छ ।

नयाँ वर्ष २०८० को अवसरअन्तर्गत टीभीएसले हरेक बाइकको खरीदमा रू. ८ हजार र स्कूटरको खरीदमा रू. ७ हजार ‘स्योर सट क्यास डिस्काउन्ट’ र अपाचे बाइकको खरीदमा रू. ५ हजार मूल्य बराबरको हेल्मेट सित्तैमा दिँदै आएको कम्पनीको भनाइ छ । साथै शून्य प्रतिशत ब्याजदरको फाइनान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मूल्यभन्दा रू. १० हजारभन्दा बढी भ्यालुएसन पनि पाइने बताइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।