मिथिला लघुवित्तको बोनस शेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्छ ?

Share News

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस शेयर मंगलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको २ लाख ५५ हजार ६५५ दशमलव ७७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न मिल्नेछ ।  कम्पनीले गत फागुन २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।