एनएमबि लघुवित्तको बोनस शेयर सूचीकृत, कहिलेबाट गर्न मिल्छ कारोबार ?

Share News

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा  बुधवार (आज) एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको ६ लाख ५५ हजार ८६२ दशमलव ८६२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न मिल्नेछ ।

कम्पनीले वैशाख १५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।