कामना सेवा विकास बैंकद्वारा पानी र जुस वितरण 

Share News

काठमाडौं। कामना सेवा विकास बैंकले कृष्ण जन्माष्टमीको अवसरमा बुधवार उर्लाबारीस्थित राधा कृष्ण मन्दिर र बिहीवार विराटनगरको कृष्ण जन्माष्टमी रथ यात्रामा पानी तथा जुस वितरण गरेको छ । गर्मी मौसममा लामो समयसम्म लाइनमा बसेका दर्शनार्थीको सुविधाका लागि पानी र जुस वितरण गरिएको बताइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।