नेपाल फाइनान्सको हकप्रद शेयर सूचीकृत

Share News

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ ।

कम्पनीको लिलामीमा विक्री गरिएको अवितरित ४० हजार २४५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिने कम्पनीले जनाएको छ ।  
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।