काठमाडौं । एनआईसी एशिया ग्रोथ फण्ड २ सञ्चालनमा आउने भएको छ । उक्त फण्डले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट इकाई निष्कासन गर्न स्वीकृति पाएको छ ।
फण्डले १० करोड इकाई निष्कासन गर्न गत शुक्रवार सेबोनबाट स्वीकृति पाएको हो ।
कोष प्रवर्द्धक एनआईसी एशिया बैंक र योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड छन् । स्वीकृति पाएसँगै यो फण्डले रू। १० अंकित दरका कुल रू। १ अर्ब बराबरको इकाई विक्री खुला गर्नेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।