मञ्जुश्री फाईनान्सको अध्यक्षमा यादब अधिकारी 

Share News

काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडको अध्यक्षमा यादब अधिकारी नियुक्त भएका छन् ।

कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनी समूहका सञ्चालक अधिकारीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सोही बैठकले यसअघि अध्यक्ष रहेका इन्दिर पण्डित (घिमिरे)ले कार्यव्यस्तताको कारण देखाई दिएको राजीनामासमेत स्वीकृत गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।