नेपाल व्यापार एकीकृत रणनीतिमा सूचीकृत वस्तु: हेम्प फाइबर तथा कपडा निर्यातको विगत

Share News

काठमाडौं। नेपाल सरकारले हालै नेपाल व्यापार एकीकृत रणनीति २०८० प्रकाशमा ल्याएको छ । यस रणनीतिमा सूचीकृत वस्तुमा हेम्प फाइबर तथा कपडा पनि पर्छ । आर्थिक वर्ष २००८/०९ मा हेम्प फाइबर तथा कपडा रू. २७ लाखको निर्यात भएकोमा आर्थिक वर्ष २०२२/२३ मा रू. १ करोड २८ लाख पुगेको छ । निर्यातको यस प्रवृत्तिले हेम्प फाइबर तथा कपडा निर्यातमा उक्त रणनीतिद्वारा घोषित लक्ष्य प्राप्त गर्न उत्पादनमा वृद्धि र निर्यातमा देशगत विविधीकरणको खाँचो देखाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।