काठमाडौं। राष्ट्रिय तथ्यांक कार्यालयले हालै नेपालको कृषि सर्वेक्षण २०७८/७९ प्रकाशमा ल्याएको छ । उक्त सर्वेक्षणअनुसार नेपालका १ लाख १९ हजार ४३३ कृषक नगदेबालीमा संलग्न छन् । नगदेबालीमा संलग्न कृषकमध्ये करीब ५३ प्रतिशतसँग आधा हेक्टरदेखि एक हेक्टरसम्म भूमि रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।