काठमाडौं। नेपाल र इजरायलबीचको वैदेशिक व्यापारको आकार सानो रूपको छ । आर्थिक वर्ष २०७९/८० मा नेपालमा इजरायलबाट रू. १ अर्ब ४२ करोडका विभिन्न वस्तु आयात भएको छ । यस आँकडाले प्रशस्त सम्भावना हुँदाहुँदै पनि नेपालको इजरायलतर्फको व्यापारले अपेक्षित गति लिन नसकेको पुष्टि हुन्छ । आगामी दिनमा नेपाल र इजरायलबीच आपसी व्यापार सम्बन्ध अभिवृद्धि गर्न नयाँ पहलको खाँचो देखिन्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।