तथ्यांकोवाच : चालू आवको पहिलो तीन महीनाको निर्यातको वस्तुस्थिति

Share News

काठमाडौं। चालू आर्थिक वर्ष (आव)को प्रथम तीन महीनामा केही वस्तुको निर्यातमा सकारात्मक वृद्धि देखिएको छ । औद्योगिक उत्पादनदेखि कृषि उत्पादनसम्म, वनजन्य उत्पादनदेखि खनिज उत्पादनका वस्तुको निर्यातमा वृद्धि देखिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।