तथ्यांकोवाच : हस्तकलाको निर्यात रू. २६ अर्ब बराबर

Share News

काठमाडौं। नेपालको निर्यातमा हस्तकलाको योगदान उल्लेख्य रहेको सन्दर्भमा विश्वका ९६ ओटा देशहरूमा नेपालबाट हस्तकलाका सामान निर्यात भइरहेको छ । यस तथ्यांकले नेपाल हस्तकलाको विशाल बजारमा प्रवेश गरिसकेको र उचित रणनीति अंगीकार गर्न सके निर्यातमा ठूलो वृद्धि हुन सक्ने देखाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।