तथ्यांकोवाच : नेपालको सर्वाधिक व्यापारघाटा भएका वस्तुहरू

Share News

काठमाडौं। आर्थिक वर्ष २०८०/८१ को प्रथम तीन महीनामा रू. ९ अर्ब माथि व्यापारघाटा भएका एचएसकोडको शीर्षकमा रहेका वस्तु ११ ओटा छन् । यीमध्ये अधिकांश वस्तु नेपालको औद्योगिकीकरणमा योगदान दिने खालका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।