माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन के.सी चयन

Share News

काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्ष पदमा रोशन के.सी चयन भएका छन् । कम्पनीको मङ्सिर ७ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा के.सीलाई चयन गरेको हो ।

अध्यक्ष के.सी पोखराका युवा व्यवसायी हुन् । नवनियुक्त अध्यक्ष केसी यसअघि सञ्चालक समिति सदस्य थिए । यसअघि बैंकको अध्यक्षमा डा. उपेन्द्र महत्तो थिए ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।