लक्ष्मी लघुवित्तको अध्यक्षमा अपछ कुमार यादव चयन

Share News

काठमाडौं । लक्ष्मी लघुवित वित्तीय संस्था लिमिटेडको अध्यक्ष पदमा अपछ कुमार यादव चयन भएका छन् । कम्पनीको मङ्सिर ११ बसेको सञ्चालक समितिको बैठकले रित्त रहेको अध्यक्ष पदमा यादवलाई चयन गरेको हो ।

यसैगरी, सोही बैठकले सुमन प्रसाद गेलाल र ममता पराजुलीलाई सञ्चालक समितिमा नियुक्त गरेको छ । 

कम्पनीको सञ्चालकमा सर्वसाधारणतर्फबाट डा. गणेश भट्टराई, सविना उपाध्याय, लक्ष्मी सनराइज बैंकको तर्फबाट अमित शर्मा र स्वतन्त्रतर्फबाट सुरज श्रेष्ठ छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।