मुक्तिनाथ कृषि कम्पनीको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

Share News

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने दाखिला खारेज गर्ने, नामसारी लगायतका सम्पूर्ण कार्यहरू मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंबाट हुनेछन् ।

कम्पनीले आईपीओ निष्कासन गरेर बाँडफाँट गरिसकेको छ भने शेयर सूचीकरण प्रक्रियामा छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।