हिमालयन पावर पार्टनरको वार्षिक साधारण सभा पुस २५ मा, छैन लाभांश

Share News

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले ११औं वार्षिक साधारण सभा पुस २५ गते गर्ने भएको छ । मङ्सिर २९ बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने जानकारी दिएको हो ।

 कम्पनीले कुनै पनि लाभांश प्रस्ताव नगरेको जानकारी दिएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने जानकारी दिएको छ ।

यस बुक क्लोजको आधारमा पुस ११ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।