तथ्यांकोवाच : लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन रू. ७६२ अर्ब ९७ करोड

Share News

काठमाडौं। मुलुक प्रादेशिक संरचनामा गएपछि प्रादेशिक स्तरमा कुल गार्हस्थ्य उत्पादनको तथ्यांक प्रकाशित हुन थालेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन रू. ७६२ अर्ब ९७ करोड रहेको छ । नेपालका सात प्रदेशको कुल गार्हस्थ्य उत्पादनको आकारमा लुम्बिनी प्रदेशको स्थान तेस्रो रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।