गुडवील फाइनान्सको साधारण सभा स्थगित

Share News

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडको साधारण सभा स्थगित भएको छ ।

कम्पनीले पुस २९ गते आयोजना गरेको वार्षिक सभा विशेष कारणवश रद्द गरिएको कम्पनीले नेप्सेमार्फत जानकारी दिएको छ । 

त्यस्तै कम्पनीले गत आर्थिक वर्ष (आव)को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।