काठमाडौं। आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन र मत्स्यपालन क्षेत्रको योगदान रू. २ खर्ब ४६ अर्ब रहेको छ । आर्थिक वर्ष २०७५/७६ मा यो योगदान रू. १ खर्ब ७८ अर्ब बराबर थियो । कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन र मत्स्यपालन क्षेत्रको अंश २८ दशमलव ९३ प्रतिशत छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।