तथ्यांकोवाच : कोशी प्रदेशको यातायात र भण्डारण क्षेत्रको गार्हस्थ्य उत्पादन रू. ४१ अर्ब

Share News

काठमाडौं। आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा यातायात र भण्डारण क्षेत्रको योगदान रू. ४० अर्ब ५५ करोड रहेको छ । आर्थिक वर्ष २०७५/७६ मा यो योगदान रू. २७ अर्ब ४५ करोड बराबर थियो । कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा यातायात र भण्डारण क्षेत्रको अंश ४ दशमलव ७७ प्रतिशत रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।