तथ्यांकोवाच : कोशी प्रदेशको आवास तथा खाद्य सेवा क्रियाकलाप क्षेत्रको गार्हस्थ्य उत्पादन रू. १४ अर्ब

Share News

काठमाडौं। आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा आवास तथा खाद्य सेवा क्रियाकलाप क्षेत्रको योगदान रू. १३ अर्ब ८२ करोड रहेको छ । आर्थिक वर्ष २०७५/७६ मा यो योगदान रू. ११ अर्ब २३ करोड बराबर रहेको थियो । कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा आवास तथा खाद्य सेवा क्रियाकलाप क्षेत्रको अंश १ दशमलव ६३ प्रतिशत रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।