महिला लघुवित्तले पनि पुस मसान्तभित्र साधारण सभा गर्न नसक्ने

Share News

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस मसान्तभित्र वार्षिक साधारण सभा गर्न नसक्ने भएको छ ।

कम्पनीको गत आर्थिक वर्षको वार्षिक वित्तीय लेखापरीक्षण सम्पन्न भई राष्ट्र बैंकसमक्ष पूर्वस्वीकृतिको लागि प्रक्रियामा रहेकाले पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने भएको हो ।

साथै सभा आगामी चैत मसान्तसम्म सम्पन्न गर्ने नेप्सेमार्फत कम्पनीले जानकारी दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।