जनस्वास्थ्यका मापदण्ड बेवास्ता गरी घाम ताप्दै ज्येष्ठ नागरिक ! [तस्वीर]

Share News

ललितपुरको मंगलबजारस्थित पाटन दरवार क्षेत्रमा सामूहिकरूपमा घाम ताप्दै ज्येष्ठ नागरिक । सरकारले कोभिडको नयाँ सब भेरियन्ट जेएन–१ को संक्रमणको फैलावट रोकथामका लागि मास्क लगाउने, भौतिक दूरी कायम गर्नेलगायत जनस्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । तर, स्वास्थ्य अवस्था अति संवेदनशील हुने पाको उमेरका व्यक्तिले नै यस्ता मापदण्डलाई बेवास्ता गरेको पाइन्छ ।  तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।