असनमा घ्यू, चाकु, तिलौरा बेच्न बसेका व्यापारी [तस्वीर]

Share News

काठमाडौंको असन बजारमा आइतवार घ्यू, चाकु, तिलको लड्डु, तिलौरा विक्री गर्न बसेका एक व्यापारी । सोमवार माघे संक्रान्तिका दिन विषेशगरी यी खानेकुरा खाने गरिन्छ । तस्वीर : सुनिल शर्मा /आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।