कोशी प्रदेशको घरजग्गा कारोबार क्षेत्रको गार्हस्थ्य उत्पादन रू. ४९ अर्ब ३६ करोड

Share News

काठमाडौं। आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा घरजग्गा कारोबार क्षेत्रको योगदान रू. ४९ अर्ब ३६ करोड रहेको छ । आर्थिक वर्ष २०७५/७६ मा यो योगदान रू. ३७ अर्ब १२ करोड बराबर थियो । कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा घरजग्गा कारोबार क्षेत्रको अंश ५ दशमलव ८१ प्रतिशत रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।