धादिङमा गोरु जुधाइँदै [तस्वीर]   

Share News

माघे सङ्क्रान्तिको दिन सोमवार धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाकोटको भंगेरीमा गोरु जुधाइँदै । रसुवा, नुवाकोट र धादिङ तीनै जिल्लामा गोरु जुधाउने यो परम्परा नेपाल र तिब्बत बीचको भोट सन्धि १९४९ सँग जोडिएको छ । तस्वीर : शंकर श्रेष्ठ/रासस  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।