थारु समुदायले मनाए माघी, टुँडिखेलमा यस्तो देखियो रौनक ! [तस्वीरहरू]

Share News

काठमाडौं । थारू समुदायको मुख्य पर्वका रूपमा लिइने माघी पर्व धुमधामका साथ मनाइएको छ ।

विभिन्न जिल्लाका थारूहरू राजधानीको टुँडिखेलमा जम्मा भएर माघी पर्व मनाएका छन् । काठमाडौंको वसन्तपुरबाट निस्केको र्यालीले नगर परिक्रमा गरी टुँडिखेलमा आएर कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रममा थारु समुदायले झाँकी प्रदर्शन गरेका थिए । थारु समुदायको संस्कृति झल्किँदा टुँडिखेलमा रौनक देखिएको थियो । 

तस्वीरमा हेर्नुस् माघीमा टुँडिखेलमा देखिएको रौनक

 

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।