घिर्नीबाट बालुवा ओसारिँदै [तस्वीर]

Share News

काठमाडौंको पशुपति क्षेत्रस्थित विश्वरूप मन्दिरको पुनःनिर्माणका लागि घिर्नीबाट बालुवा ओसारिँदै । उक्त मन्दिर भूकम्पका बेला क्षतिग्रस्त बनेको थियो । सडकबाट जंगलसम्म निर्माण सामग्री ढुवानी गर्न बढी समय तथा जनशक्ति लाग्ने भएकाले ढुवानीमा घिर्नी प्रयोग गरिएको हो । यो घिर्नीले करीब ४ टन सामान ढुवानी गर्ने क्षमता राख्दछ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।