काठमाडौं । विहीवार पुस शुक्ल अष्टमीको दिन काठमाडौंको केलटोलमा रहेको मच्छिन्द्रबहालमा अवस्थित सेतो मच्छिन्द्रनाथको महास्नान गर्दै पूजारीहरु ।
वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथलाई हिन्दुहरू हरिहरका रूपमा, बौद्ध धर्मावलम्बीहरू आर्यावलोकितेश्वरका रूपमा र वैष्णवले नारायणका रूपमा पूज्ने गर्दछन् । तस्वीर : सुनिल शर्मा / आर्थिक अभियान
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।