काठमाडौं। आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सार्वजनिक प्रशासन र रक्षा, अनिवार्य सामाजिक सेवा क्षेत्रको योगदान रू. ५७ अर्ब ४३ करोड रहेको छ । आर्थिक वर्ष २०७५/७६ मा यो योगदान रू. ३२ अर्ब ८१ करोड बराबर रहेको थियो ।
कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सार्वजनिक प्रशासन र रक्षा, अनिवार्य सामाजिक सेवा क्षेत्रको अंश ६ दशमलव ७६ प्रतिशत रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।