काठमाडौंको शंखमूलस्थित राधे फेशन नेपालमा आयोजित 'राम उत्सव'मा राम, सीता, लक्ष्मण र हनुमानको भेषभूषामा बालबालिका । भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरको सोमवार (आज) प्राण प्रतिष्ठा गरिएको छ। सोही अवसरमा काठमाडौंका विभिन्न स्थानमा रामको पूजाअर्चना गरिएको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।